‘गोल्डेन बुट’ होडमा मेसी अगाडि

रियो दि जेनेरियो, (एजेन्सी) । कोपा अमेरिकाअन्तर्गत क्वार्टरफाइनलका खेलहरू सकिएर अब सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागिसकेको छ । सेमिफाइनलमा ब्राजिल र पेरू तथा अर्जेन्टिना र कोलम्बिया खेल्ने भएका छन् । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता मानिने कोपा अमेरिकामा यसपटक गोल्डेन बुट अवार्ड चाहिँ कसले जित्ला भनेर अहिले कौतुहलको...

समान समाचार