महासचिव चन्दलाई संघको बधाई

काठमाडौं, (नेस) । नेपाल भलिबल संघले महासचिव जितेन्द्र बहादुर चन्द एसियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चयन हुन सफल भएकोमा सोमबार एक कार्यक्रमकाबीच बधाई तथा शुभकामना प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा संघका कार्यवाहक अध्यक्ष श्री यामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, संघका सदस्यहरू, प्रमुख प्रशिक्षक, प्रशिक्षकहरू तथा...

समान समाचार