एमाले कार्यदल सहमति नजिक, आउला त ओली र नेपालको संयुक्त वक्तव्य ?

काठमाडौं । नेकपा एमालेको एकताका लागि गठित कार्यदलको बैठकले आज सहमतिको मस्यौदा टुंगो लगाउने भएको छ । दिउँसो बस्ने कार्यदल बैठकले पार्टी एकताका लागि महत्वपूर्ण सन्देश दिने वार्ता टोलीमा अध्यक्ष केपी ओली पक्षका संयोजक सुवास नेम्वाङले बताए । सोमवार साँझ बसेको कार्यदल बैठक सकारात्मक भएको र अहिलेसम्म अनौपचारिक वार्तामा...

समान समाचार