चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीसहितका नेताहरुले भर्चुअलरुपमा छलफल गर्दै

काठमाडौँ– चिनियाँ राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताहरुले भर्चुअलमाध्यमबाट छलफल गर्ने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा उक्त छलफल हुन लागेको हो । छलफल आज साझँ सवा ६ हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलमा प्रधानमन्त्री...

समान समाचार