४ महिनामै फुट्न थाल्यो कालोपत्रे, तस्बिरमा हेर्नुहोस्

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको ग्यारेन्टी अवधिमै रहेको रौतहटको  बलुवा गोनाही कालोपत्रे ठाउँ–ठाउँमा फुट्न थालेको छ ।   कटहरिया नगरपालिका बालुवादेखि गोनाहीसम्म मुन्ना निर्माण सेवाले गरेको कालोपत्रे पिच ४ महिनाभित्रै ठाउँ–ठाउँमा फुट्न थालेको हो । मुन्ना निर्माण सेवाका सञ्चालक प्रमोद यादवले गुणस्तरहीन काम गरेकै कारण कालोपत्रे गरेको केही महिना भित्रै फुट्न...

समान समाचार