मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक यादव बर्खास्त

विद्यार्थीलाई आफूखुसी नम्बर दिएको आरोपमा मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरिएको छ।  विश्वविद्यालयको इञ्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक तथा उपप्राध्यापक यादवलाई बर्खास्त गरिएको उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले जानकारी दिए ।यादवले आर्थिक प्रलोभनमा परी विद्यार्थीलाई आफुखुसी नम्बर दिएको पाईएको थियो । विद्यालयको शैक्षिक मर्यादाविपरीत क्रियाकलाप गरेको छानबिनबाट पुष्टि भएपछि सेवाबाट...

समान समाचार