एमाले कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौँ : सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा हिजो भएको छलफललाई निरन्तरता दिइने नेताहरुले बताएका छन् ।कार्यदलका सदस्य सुरेन्द्र पाण्डेका अनुसार दिउँसो बस्ने बैठकपछि मात्रै एकता टुंगोमा पुग्ने वा नपुग्ने भन्ने विषयको निक्र्योल हुनेछ । यसअघि सोमबार बसेको...

समान समाचार