काठमाडौंका सडकमा गाडीहरुको चाप बढ्यो, बाहिरी जिल्लाका गाडी पास लिएर भित्रिन पाउने

२२ असार, काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट जोर-बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सन्चालनमा आएका छन् । स्थानीय प्रशासनको अनुमतिमा बाहिरका सवारी साधनसमेत आजबाट काठमाडौं उपत्यका भित्रिने पाउने छन् । निषेधाज्ञा कायमै रहे पनि सबै प्रकारका सवारी साधनहरु चल्न थालेपछि काठमाडौं उपत्यकामा भीडभाड बढेको छ । आवागमन खुला...

समान समाचार