म्युजिक भिडियोमा निर्देशकको पारिश्रमिक कति ?

म्युजिक भिडियोमा काम गर्ने कलाकारको जती चर्चा हुन्छ, त्यसको तुलनामा निर्देशकको हुँदैन । कलाकारलाई अभियन सिकाउनेदेखि उनीहरुको करिअर नै परिवर्तन गर्न सक्ने खुबी राख्ने निर्देशकहरु सधै पर्दा पछाडि नै रमाइरहेका हुन्छन् । भिडियोमा काम गर्ने कलाकारले लाखौं रकम लिएको खबर सार्वजनिक भैरहँदा एउटा भिडियोको क्याप्टेनले के भिडियो निर्देशन गरेर...

समान समाचार