दुई व्यवसायी कालो सूचीमा

सरकारले दुई व्यवसायी/आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २१ गतेको निर्णय अनुसार दुई व्यवसायी/ आपूर्तिकर्ताहरुलाई कालो सूचीमा राखेको जनाएको छ।  

समान समाचार