माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन, प्रचण्डद्वारा दु:ख व्यक्त

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो । उनको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन् । प्रचण्डले उनको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक...

समान समाचार