बन्दुकधारीले गरे १४० विद्यार्थीको अपहरण

काठमाडौं : उत्तरपश्चिमी नाइजेरियामा बन्दुकधारीहरुले १ सय ४० विद्यार्थीको अपहरण गरेका छन्।अफ्रिकाकै निकै आवादी रहेको कादुना राज्यको एक विद्यालयका विद्यार्थीलाई बन्दुकधारीले अपहरण गरेका हुन्। प्रहरीले अपहरणमा परेका विद्यार्थीको उद्धारका लागि बन्दुकधारी समूहको पिछा गरिरहेको बताएको छ। उत्तर पश्चिमी नाइजेरियामा गत डिसेम्बरयता यो दशौँ ठूलो अपहरण हो। प्रहरीका अनुसार कादुना राज्यको बेथल...

समान समाचार