सिल्भा लेइप्जिगमा अनुबन्धित

लन्डन, (एजेन्सी) । पोर्चुगीज फरवार्ड आन्द्रे सिल्भा जर्मन क्लब आरबी लेइप्जिगमा अनुबन्धित भएका छन् । बुन्डेसलिगा क्लब आरबी लेइप्जिग र आन्द्रे सिल्भाले पाँच वर्षको अनुबन्ध सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ । लेइप्जिगले सिल्भालाई जर्मनकै अर्को क्लब फ्रान्कफर्टबाट २३ मिलियन युरोमा टिममा भित्र्याएको हो । सम्झौता अनुसार अब २५ वर्षीय...

समान समाचार