ब्राजिल कोपा अमेरिकाको फाइनलमा

साविक विजेता ब्राजिल कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा पेरुलाई १–० ले पराजित गर्दै ब्राजिल उपाधिनजिक पुगेको हो ।  टोलीलाई फाइनलमा…

समान समाचार