कालिकोटमा जीप पल्टियो, एक महिलाको ज्यान गयो

कालिकोटको राष्टकोट नगरपालिकामा जीप पल्टिएको छ । आज मंगलबार बिहान भएको उक्त जीप दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । राष्टकोटबाट लालीघाट आउँदै गरेको क १ ज २३ नम्वरको जीप दुर्घटना भएको कालिकोट प्रहरीका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।डिएसपी...

समान समाचार