कोरोनामुक्त भएका बालबालिकालाई एमआईएस (सी) को खतरा

काठमाडौँ । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण मुक्त भएका बालबालिकामा पछिल्लो समय मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन अर्थात् एमआईएस (सी) भएर अस्पताल आउने क्रम बढ्न थालेको बाल चिकित्सकहरूले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना सङ्क्रमणबाट मुक्त भएका १९ वर्षमुनि उमेर समूहलाई  एमआईएस (सी) लाग्छ । कोरोना सङ्क्रमण मुक्त...

समान समाचार