निगम विघटन होइन, हस्तक्षेप छोड् सरकार

नेपाल वायुसेवा निगम विघटन गर्ने ‘भूमिगत खेल’ अनौठो तरिकाले रातारात अघि बढ्यो, त्यो पनि सरकार चरम संक्रमणकालमा रहँदाको अवस्थामा । कहीँ कतै अत्तोपत्तो नदिई ‘भूमिगत शैली’मै ‘प्रबन्धपत्र’समेत बन्‍नु आफैँमा रहस्यमय छ । शासकीय वृत्तले सधैँभरि लुछ्दै र लुट्दै छिया-छिया पारिएको निगमलाई अब व्यापारीकहाँ पुर्‍याउने नियोजित खेल हुनु आफैँमा रहस्यमय...

समान समाचार