सुरुङमार्ग बनाउँदा बस्ती नै जोखिममा

धादिङ- नौविसे-नागढुङ्गा सुरुङ्ग मार्ग निर्माणका क्रममा काटिएको पहडका कारण बस्ती नै बग्न थालेपछि धुनिवेसी नगरपालिकाको खत्री पौवा गाउँ पहिरोको उच्च जोखिममा परेको छ । गाउँका धेरै घर परिवार विस्थापित भइसकेका छन भने अन्य केहीलाई सुरक्षित स्थानमा स्थान्तरणको काम तत्काल गर्न लागिएको नगरपालिकाले जनाएको छ । आयोजनाका कारण बस्ती जोखिममा...

समान समाचार