संकटमा बेवास्ता‚ सहज भएपछि अनुगमनको नाममा मन्त्रीको लर्को

कञ्चनपुर : कोरोना भाइरस संक्रमण दर घटेपछि सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु अनुगमनका नाममा पश्चिमी सीमा नाका गड्डाचौकी पुग्न थालेका छन्। मन्त्रिमण्डल पुनः गठन भएपछि सामाजिक विकासमन्त्री लालबहादुर खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारले गत महिना अनुगमनका लागि गड्डाचौकी आएका थिए।दुई मन्त्रीको आवागमनपछि अहिले पश्चिमी नाकामा प्रदेश...

समान समाचार