पाठ्यपुस्तक पाएपछि बालबालिका खुसी [फाेटाे]

बैतडीको दोगडाकेदार गाउँपालिका– ३ स्थित केदारनाथ आधारभूत विद्यालय खिरेगाउँमा अध्ययनरत बालबालिका नयाँ पाठ्यपुस्तक पाएपछि खुसी हुँदै । हाल यहाँ पाठ्यपुस्तक वितरणको काम चलिरहेको छ 

समान समाचार