कोरोनाविरुद्धको खोप लगाउनेको भीड बढ्दै

न्यूज अफ नेपाल, काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि दिइदै छ । नेपालमा डेल्टा नयाँ छिटो फैलने कोरोना भाईरसका कारण धेरै मानिस संक्रमित हुनुका साथै ज्यानै गुमाउने अवस्थामा पुगेको ताजै घटनाबाट सचेत नागरिकहरुको बिहान ३ बजे देखि नै खोप केन्द्रहरुमा भीड लागेको छ । कोरोना बिरुद्धको...

समान समाचार