एडीबी नेपाल नियोगमा नयाँ राष्ट्रिय निर्देशक नियुक्त

काठमाडौँ : एसियाली विकास बैंक (एडीबी)ले नेपाली आवासीय मिसनका लागि आर्नड कौसोसलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको छ । कौसोसले राष्ट्रिय निर्देशकको रूपमा नेपालको अपरेशन र सरकार तथा अन्य विकास साझेदारहरूसँगको नीतिगत संवाद गर्नेछन् । उनले एडीबीले तय गरेको राष्ट्रिय विकास रणनीति कार्यान्वयनको अवस्थाको निरिक्षण अनुगमन गर्नेछन् । एडीबीको राष्ट्रिय विकास...

समान समाचार