युरोपियन च्याम्पियनसिपमा फेरि भिड्दै स्पेन र इटाली

काठमाडौं । स्पेन र इटाली लगातार चौथो पटक युरोपियन च्याम्पियनसिपमा भिड्ने निश्चित भएको छ । जारी युरो २०२० को नकआउटदेखि एउटै पोलमा रहेका दुई टोलीले सेमिफाइनलमा भेट निश्चित गरेका हुन् । शुक्रबार राति भएको पहिलो क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डमाथि पेनाल्टी सुट आउटमा ३-१ गोलको नतिजामा पराजित गर्दै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित...

समान समाचार