भारतमा थप ३४ हजारमा कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घन्टामा ३४ हजार ७ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। विगत १११ दिनमा यो सबैभन्दा कम संक्रमण दर भएको बताइएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै तीन करोड ६ लाख बढीमा संक्रमण भएको छ।

समान समाचार