चर्चभित्र बालिका बलात्कार गरेकोमा ५६ वर्षिय पुरुष पक्राउ

 इन्डोनेसियामा  दुई वर्ष अघि क्याथोलिक चर्च भित्र एउटा बच्चालाई बलात्कार गरेको आरोपमा पुलिसले एकजना ५६ वर्षका पुरुषलाई पक्राउ गरेको छ।  फरार भैरहेका ति व्यक्तिलाई पुलिसद्वारा केही दिन अघि स्थानीय लाबुआन बाजोमा पक्राउ गरिएको थियो। उनलाई ९ वर्षकि ग्रामिण बालिकालाई बलात्कार गरेको आरोप छ। आरोपित  व्यक्ति मिशन स्टेशन चर्चमा  हेरचाहकर्ताको रूपमा काम...

समान समाचार