करणको फिल्ममा धर्मेन्द्रदेखि आलियासम्म

मुम्बई(दैनिक जागरण)– बलिउडका निर्माता तथा निर्देशक करण जोहारले सोमबार आफू निर्देशनमा फर्कन लागेको घोषणा गरेका छन् । करणले एक भिडियोमार्फत पाँच वर्षको वनवासलाई पुरा गर्दै निर्देशनमा फर्किन लागेको उल्लेख गरेका छन् । फिल्मको घोषणा उनले मंगलबार गर्दैछन् । प्रेमकथाको यो फिल्ममा धर्मेन्द्र, शबाना आजमी र जया बच्चनसँगै रणवीर सिंह...

समान समाचार