‘कोभिड फ्रन्टलाइनर’ भित्तेचित्र प्रकरणमा मेयर शाक्य : ‘सर्वोच्चको आदेश र महानगरको कानुन उल्लंघन गर्न पाइँदैन’

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्नेमा बताएका छन्। नगरसभाको नवौं अधिवेशनको पाँचौं बैठकपछि कुराकानी गर्दै उनले भने, ‘हामी नीति बाहिर जानुहुन्न। सर्वोच्च अदालतको फैसला र महानगरपालिकाको कानुन-नीतिलाई उल्लङ्घन गर्न पाइन्न। जे नीति छ, त्यहीँ नीति कार्यान्वयनमा लाग्नुपर्छ।’ शाक्यले ‘कोभिड...

समान समाचार