गर्मी माैसममा यी कुराहरू खाँदै नखानुस्, फूड प्वाइजन हुन सक्छ

गर्मी मौसममा खानेकुराहरू छिटै सड्ने, गल्ने भएकाले ताजा रहँदैन । बासी र सडेगलेको खानाले हामीलाई सास्ती दिन्छ । त्यसैले विज्ञहरु सुझाव दिन्छन्, गर्मीका बेला खानपानमा सतर्क हुनुपर्छ । गर्मीमा आफ्नो स्वास्थ्यका साथै खानपानमा ध्यान दिन सकिएन भने विभिन्न रोगहरुले सताउन सक्छ । गर्मी मौसममा यस्ता खानेकुराहरु नखानु होस् । ...

समान समाचार