यी निर्माण तथा आपूर्ति कम्पनीलाई राखियो कालोसूचीमा

समयमै निर्माण सम्पन्न र आपूर्ति नगरेको भन्दै विभिन्न १५ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो । असार २१ गतेको निर्णय अनुसार ती कम्पनीहरुलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ ।  कार्यालयका अनुसार तीन कम्पनीलाई २ वर्ष र अन्य १२...

समान समाचार