यादव र ठाकुर पक्ष छलफलका लागि निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोगको कार्यालय पुगेका छन् । निर्वाचन आयोगले छलफलका लागि (जसपा) का दुवै पक्षलाई आज बोलाएको थियो।

समान समाचार