कालिकोटकोमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ४ घाइते

कालीबहादुर मल्ल, कालिकोट । जिल्लाको रास्कोट सान्निघाटमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मङ्लबार बिहान रास्कोट नगरपालिकाको कालापानी रोहोटे क्षेत्रमा जिप दुर्घटना भएपछि रास्कोट नगरपालिका- ३ का ३६ बर्षिया पम्फा फडेराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको हो । प्रहरीका अनुसार...

समान समाचार