‘सुपरम्यान’ का निर्देशक रिचर्ड डोनरको निधन

हलिउड फिल्म ‘सुपरम्यान’ का निर्देशक रिचर्ड डोनरको निधन भएको छ। सोमबार ९१ वर्षको उमेरमा उनको निधन भएको हो। उनको मृत्य हुनुका कारण भने सार्वजनिक भएको छैन। न्यूर्योकको ब्रोङ्क्समा जन्मिएका डोनरले सन् १९६० को दर्शकबाट करियर सुरु गरेका हुन्। सुरुमा उनले टेलिभिजनको कार्यक्रमका लागि निर्देशन गरेका थिए। डोनरले सन् १९७०...

समान समाचार