अमेरिकी सेना फिर्ता हुन थालेसँगै चीनद्वारा अफगानिस्तानमा ४.६० लाख करोड लगानीको प्रतिबद्धता

काबुल । अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ती प्रक्रियालाई अर्को शक्तिराष्ट्र चीनले अवसरको रुपमा हेर्न थालेको छ । चीनले अफगानिस्तानमा आफ्नो महत्वाकाङ्क्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा लगानी गर्ने तयारी थालेको छ । काबुलमा चीनले ४.६० लाख करोड रुपैयाँ लगानी गर्ने जनाइएको छ । सूत्रका अनुसार उक्त योजना चीन-पाकिस्तान आर्थिक करिडोरकै...

समान समाचार