कोभिड-१९ : जर्मनीले नेपालसहित पाँच देशलाई लगाएको प्रतिबन्ध बुधबारदेखि हट्ने

जर्मनी : जर्मनीले कोभिड-१९ का कारण बेलायती, पोर्चुगाली, रूसी भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ । दुबै खोप लगाइसकेका र कोभिड-१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी पुगेपछि क्‍वारेन्‍टाइनमा समेत बस्नु नपर्ने बर्लिनले जनाएको छ । यद्यपि खोप नलगाएका व्यक्तिको सम्बन्धमा भने १० दिनसम्म क्‍वारेन्‍टाइनमा बस्नुपर्ने छ...

समान समाचार