कोमल वलीको प्रष्टीकरण- मेरो धारणा कोही व्यक्तिलक्ष्यित होइन

सोमबार राष्ट्रिय सभा बैठकमा धारणा राखेकी नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य वलीले ‘बाँदरको जमात र अमृतपानको सपना’नामक कविता सुनाएकी थिइन्। कविता मार्फत उनी विपक्षीप्रति अभद्र रुपमा प्रस्तुत भएको भन्दै आलोचना भएपछि वलीले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएकी हुन्।

समान समाचार