उपेन्द्र र महन्थ पक्ष छलफलका लागि निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरपक्ष निर्वाचन आयोग पुगेका छन्। आयोगले दुबै पक्षलाई छलफलका लागि बिहान ११ बजे बोलाएपछि यादव र ठाकुर निर्वाचन आयोगको कार्यालय पुगेका हुन्। आयोगमा उपेन्द्र पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, प्रकाश अधिकारी पुगेका छन् भने महन्थ पक्षका महन्थसहित...

समान समाचार