जर्मनीले नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध हटाउने

काठमाडौ :  जर्मनीले नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध खुला गर्ने भएको छ। कोभिड १९ महामारी र डेल्टा  संक्रमण फैलिए सँगै जर्मनीले नेपालीकाे आगमन निषेध गरेको थियो। नेपालका लागि  जर्मनी दूतावासका अनुसार  जर्मनीले नेपाल, भारत, रुस, पोर्चुगल र बेलायतको यात्रा प्रतिबन्ध खुला गर्न लागेको हो। जर्मनीले नेपालसहितका यी पाँच राष्ट्रमा डेल्टा प्लस र...

समान समाचार