निजामती कर्मचारीलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं : राष्ट्रिय किताबखाना(निजामती)ले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन निजामती कर्मचारीलाई ताकेता गरेको छ। किताबखानाले मंगलबार एक सूचना जारी गर्दै २०७७/७८ को सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो।सम्पत्ति विवरण बहालवाला र चालु आर्थिक वर्षामा सेवा निवृत्त दुवैले बुझाउनुपर्ने किताबखानाले जनाएको छ।सूचना भनिएको छ‚ ‘सेवा निवृत्त भएका कर्मचारीले समेत आर्थिक वर्ष समाप्त भएको...

समान समाचार