भोक लागेपछि मात्र खाना खानुस्, यस्ता छन् फाइदाहरु

ब्यस्त जीवनशैलीले गर्दा आजकाल शरिरको आवश्यकताका लागि भन्दा पनि समयका लागि खाना खाने भएका छौं । विहान १० बजे घडि हेर्दै भन्छौं, ‘अहो दश बजिसकेछ अब त खाना खानुपर्छ ।’ अनि अलि विहानको समयमा भन्छौं, ‘बल्ल सात बजेको छ के खाना खानु यत्ति छिटो ?’ हामी आफ्नो आवश्यकता अनुसार...

समान समाचार