४५ लाखको बाउन्स चेक दिने जबरा पक्राउ

बैंकमा पर्याप्त रकम नभएको जानकारी हुदाँ हुँदै चेक काटेर भुत्तानी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महानगरपालिका १ कुपण्डोल ठेगाना भएका ५० वर्षीय शिशिर शमशेर जबरालाई प्रहरीले पक्राउ गरी कारवाही अघि बडाएको छ । उच्च अदालत पाटनको २०७७ पुस २६ गतेको...

समान समाचार