निर्वाचन आयोग पुगे जसपा नेताहरु

जनता समाजवादी पार्टी (जसपा) का नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीभित्र देखिएको विवाद समाधानका लागि आयोगले दुबै पक्षलाई छलफलमा बोलाएपछि नेताहरु आयोग पुगेका हुन् ।  छलफलमा महन्थ ठाकुर पक्षका महन्थसहित राजेन्द्र महतो, उमाश‌ंकर अरगरिया, लक्ष्मणलाल कर्ण र सुरेन्द्र झा सहभागी छन् भने उपेन्द्र यादव पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव,...

समान समाचार