मध्यपहाडी राजमार्ग अवरुद्ध

गलकोट।निरन्तरको वर्षाका कारण मध्यपहाडी राजमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।राजमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो। दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको राजमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिए।निरन्तरको...

समान समाचार