करणको ‘रक्की और रानी कि प्रेम कहानी’मा रणवीर र आलियाको जोडी

बलिउडमा लभ स्टोरी चलचित्र निर्देशनमा करण जोहर चर्चित छन् । ५ बर्ष अगाडि चलचित्र ‘ए दिल हे मुश्किल’ निर्देशन गरेपछि करणले नयाँ चलचित्र निर्देशन गरेका थिएनन् । उनै, करणले ५ बर्षपछि नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । करणले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘रक्की और रानी कि प्रेम...

समान समाचार