भित्तेचित्रले मात्रै फ्रन्टलाइनरको सम्मान हुँदैन, सर्बोच्चको फैसला हेरौं : शाक्य

२१ असार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्नेमा बताएका छन्। नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उनले जे नीति छ, त्यसको नीति कार्यान्वयनमा गर्नुपर्ने बताएका छन् । कोभिड फ्रन्टलाइनरहरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै...

समान समाचार