अभिनेता सिद्धार्थ मल्होत्रासँग छैन फिल्मको अभाव

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा यतिखेर फिल्मको सुटिङमा निकै व्यस्त छन्। यसैबिच उनले करण जोहरको धर्मा प्रोडक्सन अन्तर्गत नयाँ फिल्ममा समेत ‘साइन’ गरेका छन्। धर्मा प्रोडक्सनले निर्माण गर्न लागेको एक्सन प्रधान फिल्मका लागि सिद्धार्थ अनुबन्धित भएका हुन्। तर फिल्मको नाम भने खुलेको छैन। यो फिल्मलाई एक नयाँ निर्देशकले निर्देशन गर्ने...

समान समाचार