प्रचण्डको अगुवाईमा मेरो चरित्र हत्याको प्रयास भयोः प्रभु साह

नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अगुवाईमा कांग्रेसी गठबन्धनले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको पूर्वमन्त्री प्रभु साहले आरोप लगाएका छन्। छोरालाई क्यानडा पठाइदिने भनेर पैसा लिएको भन्दै पूर्वमन्त्री साहमाथि एक जना अपरिचित महिलाले आरोप लगाएपछि मन्त्री साहले त्यसको खण्डन गरेका हुन्। राजनीतिक प्रतिस्पर्धा गर्न नसकेर प्रचण्डले केहि दिन अगाडि साङ्घातिक...

समान समाचार