हेलिकप्टरबाट हेलम्बु पुगेर राजेश हमालले बाँडे राहत : हेर्नूस तस्बिरहरू

काठमाडौं । अभिनेता राजेश हमालले बाढीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीमा पुगेर राहत वितरण गरेका छन् । सिम्रीक एअरको हेलिकप्टरबाट हेलम्बु पुगेका उनले स्थानीयलाई खानेकुरा तथा लुगाफाटो पनि प्रदान गरे। कतिपयलाइ उनले बिजुली चार्जर उपकरण समेत प्रदान गरे । यस अघि सिन्धुपाल्चोकको मेलम्चीसहित हेलम्बुका बाढी प्रभावितहरुलाई अन्य कलाकारहरुले राहत...

समान समाचार