यादवलाई श्रद्धाजली दिन प्रचण्ड जनकपुरमा

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आइपुगेका छन्। क्यान्सर पीडित माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएपछि उनलाई श्रद्धाजली दिन प्रचण्ड जनकपुरधाम आएका हुन्। अहिले उनले जनकपुरधाम १४ स्थित मृतक यादवको घर पुगेर परिवारलाई सान्त्वना दिएका छन् ।

समान समाचार