भारतमा थप ३४ हजार संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा ३४ हजार ७०३ जनामा कोभिड १९ संक्रमण देखिएको छ। ११ दिनपछि भारतमा दैनिक पहिचान भएका संक्रमित मध्ये यो सबैभन्दा कम संख्या हो। यस्तै, ५१ हजार ८६४ जना संक्रमण मुक्त भएका छन्। भारतमा हाल ४ लाख ६४ हजार ३५७ सक्रिय कोरोना संक्रमित रहेका छन्। भारतीय स्वास्थ्य...

समान समाचार