टिचिङ अस्पतालको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त

त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगन्जको उपनिर्देशकमा डा. सन्तकुमार दास नियुक्त भएका छन् । दुई वर्षको कार्यकालका लागि डा. दासलाई त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)की डीन प्रा.डा दिव्यासिंह शाहले उपनिर्देशकमा नियुक्त गरेकी हुन् । डा. दासलाई अस्पतालका निर्देशक प्रा.डा दिनेश काफ्लेले उपनिर्देशक पदका लागि सिफारिस गरेका थिए । अस्पतालमा उपनिर्देशकको दुई पदमध्ये...

समान समाचार